स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्छ : नेता निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोनाका कारण विदेशमा संकटमा परेका नेपालीलाई स्वदेश फर्कन सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । अनलाइन जुम प्रविधिबाट भएको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा उहाँले महामारीका समयमा नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने र जहाँ बसेका भए पनि स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्कन सहयोग … Continue reading स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्छ : नेता निधि